www.tandavnews.com
Fact ~ In search of truth

पोखरा- २१ माओवादीको अध्यक्षमा सिग्देल

पोखरा

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, पोखरा- २१ को अध्यक्षमा पूर्णदिप सिग्देल सर्वसम्मत चयन भएका छन् । माओवादी वडा कमिटिको बैठकले सिग्देललाई अध्यक्ष तथा सचिवमा रेशम गिरीलाई चयन गरेको हो ।

अध्यक्ष सिग्देल सूचनाको हकका लागि राष्ट्रिय संञ्जाल कास्की सदस्य, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महानगर कमिटी सदस्य, लोक कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, फुर्सेखोला टोल विकास संस्थाका संस्थापक अध्यक्ष, मानवीयय सेवा अभियान नेपालका सदस्य पनि हुन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.