www.tandavnews.com
Fact ~ In search of truth

एमाले स्थायी कमिटीको बैठक आज नबस्ने

काठमाडौं, ताण्डव न्यूज

आज बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटीको बैठक नेताहरूको व्यस्तताका कारण अनिश्चित बनेको छ ।

हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमतिका बारेमा केही नेताहरूले प्रश्न उठाएपछि छलफलका लागि आज स्थायी कमिटी बैठक बस्ने नेताहरूले बताएका थिए ।

Batas

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूको व्यस्तताका कारण बैठक अनिश्चित बनेको जानकारी दिए । उनका अनुसार अब अर्को सूचना भएपछि मात्रै स्थायी कमिटी बैठक बस्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.