www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ अपडेट: गत २४ घण्टामा ११५८ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं ।

नेपालमा गत २४ घण्टामा ११५८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

११६७२ जनाको आरटी/पीसीआर र २३३१ जनाको एन्टीजेन गरी १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा ११५८ जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

२४ घण्टामा १ हजार ३ सय १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.