www.tandavnews.com
Fact ~ In search of truth

सभामुख सापकोटाविरुद्धको हत्या अभियोगको मुद्धा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

काठमाडौं ।

सभामुख अग्नि प्रसाद सापकोटा विरुद्धको हत्या अभियोगको मुद्धा संवैधानिक इजलासमा आज सुनुवाई हुँदै छ । पटक पटक पेसी चढ्दै आएको मुद्धा आज पहिलो नम्बरमै पेसीमा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । सभामुख सापकोटा विरुद्ध काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै मुद्दा परेको थियो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.