www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोभिडः थप ८८ संक्रमित, २ को मृत्यु

ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ८८ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा ८ सय ५९ जनामा परीक्षण गरिएको थियो । ८८ मध्ये आज कास्कीमा मात्रै ४३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर ६, तनहुँ ६, बागलुङ ३, गोरखा २, लमजुङ ३, स्याङ्जा २० र पर्वत २ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ५७ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १ हजार ९७ जना होम आइसोलेसनमा रहेका छन् ।

Batas

आज गण्डकीमा २ जनाको कोभिडका कारण निधन भएको छ । मृत्यु हुनेमा दुवैजना पुरुष रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.