www.tandavnews.com
Fact ~ In search of truth

६६ औं प्रहरी दिवसः ‘एक प्रहरी, एक विरुवा’

काठमाडौँ

६६ औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज परिसरमा आइतबार वृक्षरोपण गरेका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीका साथै प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरुलगायत प्रहरी अधिकृत तथा जवानहरुसमेतले प्रहरी दिवसको अवसरमा ‘एक प्रहरी एक विरुवा’ कार्यक्रम अन्तर्गत वृक्षरोपण गरेको हो ।

Batas

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा, तेजपत्ता, भोगटे, लप्सी र सिरिसलगायत विभिन्न जातका ७१ वटा विरुवाहरु रोपिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.