गोर्खाकाे महेन्द्र माविलाई नेपाल स्काउट गण्डकी समितिद्धारा स्काउट पोसाक वितरण

पोखरा, ताण्डव न्यूज नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा गोर्खा नगरपालिका- १२ स्थिति महेन्द्र माध्यमिक विद्यालयमा आइतबार स्काउट पोसाक वितरण गरेको छ । नेपाल स्काउट गण्डकी प्रदेशले बालबालिका तथा युवा वर्गलाई कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सूयोग्य नागरिक बनाउने उद्देश्यले आज पोसाक वितरण गरिएको हो । नेपाल स्काउट गण्डकी प्रदेश सम्योजक आशीर्वाद सुवेदीको प्रमुख अथितिथ्यमा … Continue reading गोर्खाकाे महेन्द्र माविलाई नेपाल स्काउट गण्डकी समितिद्धारा स्काउट पोसाक वितरण