www.tandavnews.com
Fact ~ In search of truth

अनेम संघ, पाेखरा-२१ को अध्यक्षमा पोखरेल सर्वसम्मत

पोखरा

आखिल नेपाल महिला संघ पोखरा-२१ को भेलाले अध्यक्षमा देबी पोखरेललाइ सर्वसम्मत चयन गरेको छ । भेलाबाट उपाध्यक्ष रमा देवी आचार्य,सचिव कोपिला थापा क्षेत्री, सहसचिव बिन्जु माया थापा, कोषाध्यक्ष बिमला के सि लगायत १९ सदस्य चयन भएका छन् ।

वडाको नेतृत्वमा सर्वसम्मत चुनाएको धन्यवाद दिँदै अध्यक्ष पोखरेलले अब महिलाहरु हरेक क्षेत्रमा नेतृत्वकालागि अग्रसर हुनु पेर्ने बताइन्।

Batas

रमा देवी आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा अनेम संघ केन्द्रिय सदस्य एवं वडा नं २१ ईन्चार्ज हिरा गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य युवराज पौडेल,नेकपा एमाले जिल्ला कमिटी सदस्य कमल मोहन पौडेल, अनेम संघ जिल्ला अध्यक्ष सुशिला पराजुली, नेकपा एमाले वार्ड कमिटी अध्यक्ष कृष्ण बहदुर थापा,नेकपा एमाले वार्ड कमिटी सचिव राजेन्द्र थापा लगायतको उपस्थिती थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.