www.tandavnews.com
Fact ~ In search of truth

कोभिड अपडेट: गत २४ घण्टामा १०४३ संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं ।

नेपालमा गत २४ घण्टामा १०४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा १०४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

Batas

२४ घण्टामा ८९१ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.