www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः आज १ सय ७६ संक्रमित, कास्कीमा १ सय १ थप संक्रमित

पोखरा, ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएनुसार पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा १ सय ७६ जनाको कोभिड रिपोर्ट पोजेटिभ आएको छ । आज गण्डकीमा ७ सय ७२ जनामा परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर पूर्व ६, स्याङ्जा २४, बागलुङ १२, कास्की १ सय १, तनहुँ ७, लमजुङ २, गोरखा १५, पर्वत ३ र म्याग्दी ६ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका १ सय जना निको भएर घर फर्किएका छन् । त्यस्तै १ हजार १२ जना होम आइसोलेसनमा रहेका छन् । भने ५ सय ९६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । आज गण्डकीमा मृत्यु शून्य रहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.