www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण गाउँपालिका-१० हुँदुमा जीप दुर्घटना, ८ जनाको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका-१० हुँदुमा जीप दुर्घटना भएको छ । आज करिब १ बजे जिप ११० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा परि ८ जनाको मृत्यु भएको एक स्थानीयले ताण्डव न्यूजलाई बताए । जिपमा सवार ९ जनामाध्ये एक जना घाइते छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.