www.tandavnews.com
Fact ~ In search of truth

‘गठबन्धन धेरै दिन टिक्नेवाला छैन, चकनाचुर हुन्छ’ :एमाले महासचिव पोखरेल

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका छन् । सबै शक्ति मिलेर एमालेविरुद्ध गरिएको गठबन्धन समृद्धिको बाधक भएको बताउँदै महासचिव पोखरेलले गठबन्धन चकनाचुर हुने बताए ।

विविध चाडपर्वको अवसरमा नेकपा एमाले कास्कीद्धारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने‘सबै शक्ति मिलेर एमालेको विरुद्धमा जुन यो गठबन्धन बनाइएको छ, यो धेरै टिक्नेवाला छैन । चकनाचुर हुनेवाला छ ।’ मुलुकमा रहेको राजनीतिक स्थायित्व धरासायी बनाउनका लागि अहिलेको गठबन्धनले भुमिका खेलेको उनको आरोप लगाए । गठबन्धनका विरुद्ध नेकपा एमाले दृढता पुर्वक उभिने उनको भनाई थिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.