www.tandavnews.com
Fact ~ In search of truth

चोलेन्द्र र देवीको स्वरमा ‘आँगनिको डिल’ सार्वजानिक

पोखरा, ताण्डव न्यूज

गायक चोलेन्द्र पौडेल र गायिका देवी घर्ती मगरको आवाजमा ‘आँगनिको डिल’ नामक दोहोरी गीत सार्वजानिक भएको छ । गीतमा रामजी पौडेलले शब्द कोरेका छन् भने गायक पौडेलको भाका रहेको छ ।

दुर्गा पौडेलले छायांकन तथा निर्देशन रहेको म्युजिक भिडियोमा अहिलेका चल्तिमा रहेका मोडल ओबी रायमाझी र दिपाशा बिजीको अभिनय देख्न सकिन्छ । गीतको एरेन्ज सुनील परियारले गरेका हुन् ।

Batas

गोविन्दप्रसाद कोइरालाको प्रस्तुतिमा बजारमा आएको उक्त गीत गायक चोलेन्द्र पौडेलको युटुब च्यानलबाट सार्वजानिक भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.