www.tandavnews.com
Fact ~ In search of truth

नवलपूर पूर्व: अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद

नवलपूर पूर्व, ताण्डव न्यूज

बिनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा अवैध रुपमा ल्याउँदै गरेको ६५ प्याकेट विभिन्न किसिमका पटाका आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

लु २ ख ४६ नम्बरको बसलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको डिक्कीमा अवैध रुपमा ल्याउँदै गरेको उक्त पटाका फेलापारी बरामद गरेको हो ।

Batas

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.