www.tandavnews.com
Fact ~ In search of truth

कार्तिक २६ गतेबाट ‘दी भ्वाइस किड्स’ प्रशारण हुँदै

पोखरा, ताण्डव न्यूज

६ वर्षदेखि १४ वर्षका बालबालिकाको गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी शो ‘दी भ्वाइस किड्स’ कार्तिक २६ गतेबाट प्रशारण हुने भएको छ ।

शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टिभी एचडीमा प्रशारण हुनेछ । शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । यो शो २० भाग प्रशारण हुनेछ ।

Batas

यो शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा छन् ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.