www.tandavnews.com
Fact ~ In search of truth

त्रिभुवन शान्ति माविको निर्माणधीन भवनको ट्वाइलेटमा १ जना मृत भेटिए

पोखरा, ताण्डव न्यूज

आइतबार ढुंगेपाटन स्थित त्रिभुवन शान्ति माविको निर्माणधीन भवनको ट्वाइलेटमा १ जना मृत भेटिएका छन् । धनुषा जनकपुर उपमहानगरपालिका १८ घर भई हाल पोखरा महानगरपालिका ३० ढुंगेपाटन स्थित शान्ती माविको निर्माणधीन भवनमा काम गर्ने वर्ष ७० को शोगारथ मन्डल मृत भेटिएको जिल्ला प्रहरी कास्कले जानकारी दिएको छ ।

मृत मन्डलले आफू बस्न बनाएको कोठाभन्दा १५ मिटर उत्तरतर्फ रहेको ट्वाईलेटमा मृत अवस्थमा भेटिएको हो । प्रहरीको टोलीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.