www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा स्याउ फार्म अवलोकन गर्दै राष्ट्रपति भण्डारी (फोटो फिचर)

मनाङ ।

राष्ट्रपति विद्यादेवी भण्डारी मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङले सञ्चालन गरेका एग्रो मनाङ प्रालि स्याउ फार्म अवलोकन गर्दै। सात सय ३५ रोपनी क्षेत्रफल ओगटेको यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

तस्वीर: नवीन लामिछाने/रासस

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.