www.tandavnews.com
Fact ~ In search of truth

राती २ बजे माछापुच्छ्रे-२ मा कास्की प्रहरीको छापा, १५ लाखसहित ११ जुवाडे पक्राउ

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले १५ लाख रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका-२ स्थित तातोपानीमा गएराती २ बजे छापा हान्दा ठूलो रकमसहित जुवाडेहरु पक्राउ परेको स्रोतले जनायो ।

थप विवरण आउन बाँकी छ ।

 

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.