www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

नेपाल कोभिड अपडेटः पछिल्लो २४ घण्टामा १ सय ४१ जना संक्रमित, ९ जनाको मृत्यु

hima aus

काठमाडौं, स्वास्थ्य जनसंख्या मन्त्रालय

पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १ हजार ९८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

classic tech

यसैगरी, ३५३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ५६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

Batas

त्यस्तै नेपालमा हाल ७ हजार ७१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.