www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका डिएसपी सुवास हमाल सरुवा, सुन्दर तिवारी आउने

पोखरा, ताण्डव न्यूज

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमाल सरुवा भएका छन् । उनको जिल्ला प्रहरी कार्यालय मुगुमा सुरुवा भएको हो । उनको स्थानमा डिएसपी सुन्दर तिवारी आउने भएका छन् ।

तिवारी वागमती प्रदेश प्रहरी हेटाैंडा मकवानपुर अन्वेषण शाखाबाट कमान्ड सम्हाल्न आउने भएका हुन् । प्रहरी प्रधान कार्यालयले आज ९५ डिएसपीहरुको सरुवा गरेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.