www.tandavnews.com
Fact ~ In search of truth

अभिनेता राजकुमार रावले गरे बिहे, प्रेम र मित्रता अन्ततः विवाह

मुम्बई

राजकुमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै ११ वर्षदेखिको आफूहरूबीचको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको बताएका छन् ।

बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा पलले बिहे गरेका हुन् । राजकुमारले सामाजिक सञ्जालमार्फत पत्र लेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा ज्यादै खुसी भएको प्रतिक्रिया दिएका छन् । एजेन्सी

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.