www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः ३१ जना संक्रमित, निको हुनेको संख्यामा वृद्धि

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३५३ जनामा गरिएको नमुना परीक्षणमा ३१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज गण्डकीका ७ जिल्लामा संक्रमण पुष्टि भएको छ । कास्की २०, तनहुँ ३, स्याङ्जा २, बागलुङ ३, गोरखा १, पर्वत १ र मुस्ताङ १ जना संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् ।

Batas

योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार १४९ पुगेको छ। अहिले प्रदेशभर २२९ सक्रिय संक्रमित छन् । साथै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ७८६ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.