www.tandavnews.com
Fact ~ In search of truth

कास्की : प्रहरी निरीक्षक खगेन्द्र अधिकारी ‘पुलिस अफ द मन्थ’

पोखरा
ताण्डव न्यूज ।

प्रहरी निरीक्षक खगेन्द्र अधिकारी ‘पुलिस अफ द मन्थ’ सम्मानद्वारा सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले असल कार्य गर्ने जिल्लाका प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरी प्रोत्साहन गर्दै आएकोमा अधिकारीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ द मन्थ’ सम्मानद्धारा सम्मान गरेको हो ।

Batas

प्रहरी निरीक्षक अधिकारीलाई आज कार्यालयमा एक कार्यक्रमकाबिच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले प्रमाण पत्र र नगद सहित पुरस्कृत गरेका हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.