www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडमा आगलागीः फुटट्रयाक आडैका ६ पसलमा क्षती

पोखरा
ताण्डव न्यूज ।

पोखरा ६ लेकसाइडमा एकाबिहानै आगलागी भएको छ । आज बिहान करिब ३ः४५ बजे एक पसलबाट सुरु भएको आगोले ६ पसलमा क्षती भएको छ ।

आगालागीमा फेवा किनारस्थित बाराही फुटट्रयाक आडैका देवि क्याफे , बेम्बो बार एण्ड क्याफे, ओल्ड ग्राबिटि, वेलकम चाट सेन्टर, जि एस जुस पसल र सोनु खाजा घरमा क्षति भएको छ । आगो कहाँबाट कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Batas

नेपाली सेना, नेपाल प्रहरी, दमकल, स्थानीयले ६ बजे आगो नियन्त्रणमा लिएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.