www.tandavnews.com
Fact ~ In search of truth

‘बुकबस’ ले ‘इनोभेसन इन एजकुेसन फेयर’ को आयोजना गर्दै

काठमाडौँ

अमेरिकी दूतावासको ‘बुकबस’ ले शिक्षामा पाँचौँ नवसिर्जना मेला ‘इनोभेसन इन एजकुेसन फेयर’ को आयोजना गर्दैछ । यही मंसिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन अभ्यासबारे छलफल गर्नेछन् ।

विद्यालयको कक्षाकोठा रुपान्तरणका लागि संगीत, विद्यार्थीका विविध आवश्यकताको सम्बोधन, सिकाइका साधनको रुपमा पठन र लेखन, विद्यार्थीका जिज्ञासाको प्रोत्साहन र कक्षाकोठाको सान्दर्भिकताजस्ता विषयमा छलफल पनि गराइने दूतावासले जनाएको छ ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.