www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोभिड अपडेटः १६६ जनामा परीक्षण गर्दा २१ मा पुष्टि, ४२ जना निको भए

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गत २४ घण्टामा १६६ जनामा गरिएको परीक्षणमा १४५ जनामा नेगेटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा ४२ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये सबैधन्दा बढी कास्की जिल्लामा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.