www.tandavnews.com
Fact ~ In search of truth

दृष्टिविहीन अर्पण कोइरालाद्धारा कांग्रेस कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषण

पोखरा, ताण्डव न्यूज

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कास्की जिल्ला सदस्य ‘अपांगता वा अल्पसंख्यक’ मा अर्पण कोइरालाले आफ्नो उम्मेदवारी दिने भएका छन् ।

समावेशीता र समाजवादका लागि कोइरालाले आफ्नो उम्मेदवारी दिएको बताए । यसअघि कोइराला नेविसंघ पूव जिल्ला सदस्य रहेका थिए । भने लोकतान्त्रिक अपांग संघको जिल्ला कोषाध्यक्षसमेत हुन् । उनले आफ्नो प्राथमिकतामा अपांगता भएका व्यक्तिहरुको राजनीतिक अधिकार र हकहितका लागि कार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.