www.tandavnews.com
Fact ~ In search of truth

सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने

काठमाण्डौ, ताण्डव न्यूज

सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका न्यायाधीशहरूबीच हिजो भएको छलफलले आजपूर्ण बैठक बस्ने निर्णय गरेअनुसार बैठक बस्न लागेको हो ।

आजको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरूको बैठकले आउँदो १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ । प्रधानन्यायाधिस जबराको राजीनामा माग गर्दै न्यायाधिसहरुले हाल बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.