www.tandavnews.com
Fact ~ In search of truth

निर्माता सेनद्धारा फेसबुकमार्फत सार्वजनिक गरे ‘प्रेम गीत ३’ को प्रदर्शन मिति

ताण्डव न्यूज

निर्माता सन्तोष सेनले फागुन १३ गते ‘प्रेम गीत ३’ फिल्मलाई दर्शकमाझ ल्याउने पक्का भएको छ ।

निर्माता सेनले प्रेम गीत ३ को पोस्टर सेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हजुरहरुका लागि ठूलो चुनौती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौं’, ‘कोराना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौं । अन्तत फागुन १३ गते हजुरहरुलाई सुम्पने निणर्य लिएका छौं । केही दिनमा ट्रेलर सहित प्रमोशनमा हजुरहरु माझ आउनेछौं ।’

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.