www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोरोनाः संक्रमित संख्याभन्दा निको हुनेको संख्यामा वृद्धि

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९३ जनामा गरिएको नमुना परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज गण्डकीका ४ जिल्लामा संक्रमण पुष्टि भएको छ । कास्की ७, तनहुँ १, नवलपुर पूर्व १ र स्याङ्जा १ जना गरी १० जना संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् ।

Batas

बिहीबार गण्डकीमा कोभिडका कारण २ जनाको मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.