www.tandavnews.com
Fact ~ In search of truth

१० तस्बिरमा हेरौँ ! एमालेको दशौँ महाधिवेशन माहोल

चितवन
ताण्डव न्यूज ।

नेकपा एमालेको दशौँ महाधिवेशन भोलि (शुक्रबार) देखी चितवनमा सुरु हुदैँछ । नारायणी नदीको किनारमा रहेको उद्घाटन सत्रपछि शनिबार पार्टी प्रतिनिधिहरु सौराहमा हुने बन्द सत्रमा सहभागि हुनेछन् ।

पार्टीले देशभरबाट ५ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ । महाधिवेशनकालागि पार्टी कार्यकर्ता र प्रतिनिधि लगायतका नेताहरु आउने क्रम हिजैदेखि सुरु भइसकेको छ । उद्घाटन सत्र हुने नारायणी किनार एमालेमय बनेको देखिन्छ ।

Batas

स्टेज, स्वागत गेट, मस्कट लगायतका निर्माण गर्ने कार्यहरु आज अबेरसम्म सम्पन्न भइसकेको छ । यसै मेसोमा ताण्डव न्यूजका माधव भुसालले नारायणी नदी किनारमा देखिएको महाधिवेशन माहौल कैद गरेको छन् ।

हेरौँ तस्बिरहरु :

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.