www.tandavnews.com
Fact ~ In search of truth

कास्की जिल्ला कै कान्छी केन्द्रीय महाधिवेशन प्रतिनिधि बनिन् ई. विद्या बराल

पोखरा, ताण्डव न्यूज

राजनीतिमा इन्जिनियर समुदायको अनिवार्य प्रतिनिधित्वको आवश्यकतालाई महशुस गरी बौद्धिक शालिन र भद्र व्याक्त्तिव भएकी इन्जिनियर विद्या बराल सानै उमेरमा कास्कीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी छिन् ।

कास्की क्षेत्र ३ बाट उनीले अत्याधिक मत ल्याई विजय भएकी हुन् । विजयपश्चात् बरालले भनिन्, ‘युवा पुस्ताको राजनीतिमा यो संलग्नताले पार्टीमा सुधारसँगै परिवर्तन आउनेमा आशावादी छौं । उनले भनिन्, ‘नेपालभरिबाट म एक्लो महिला इन्जिनियर हुँ, जो अहिले महाधिवेशन प्रतिनिधि बन्न सफल भएकि छिन् ।’

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.