www.tandavnews.com
Fact ~ In search of truth

नवलपुर पूर्वः बाघलको आक्रमणबाट १ को मृत्यु

पोखरा, ताण्डव न्यूज

नवलपुर पूर्व विनयी त्रिवेणी गाउँपालिका- १ घुम्टी बस्ने वर्ष अन्दाजी ६३ को जितबहादुर विक घरबाट निस्किएकोमा साँझसम्म पनि घर आएनन् । शनिबार निस्किएका विक आजबिहानसम्म नि घर नआएको भन्ने खबर प्राप्त हुनासाथ आइतबार प्रहरीको टोली त्यहाँ पुग्यो ।

प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही स्थानस्थित रहेको विनयी सामुदायिक वनमा बाघले आक्रमण गरी शरीरको केही भाग खाएको र मृत अवस्थामा विक प्रहरी फेला परेको घटनाको हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.