www.tandavnews.com
Fact ~ In search of truth

उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित

चितवन, ताण्डव न्यूज

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङ पार्टी उपमहासचिव निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमालेको ३ उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङसहित प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध चयन भएका छन्। एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र ३ उपमहासचिव सर्वसम्मत चुनिएका हुन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.