www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेटः आज १९ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका १४९ जनामा गरिएको नमुना परीक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज गण्डकीका ४ जिल्लामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कास्की १६, स्याङ्जा १, लमजुङ १ र पर्वत १ जनामा गरी कुल १९ संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट १५ जना कोरोनामुक्त भएका छन् ।

Batas

योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार ३२९ पुगेको छ । अहिले प्रदेशभर १६१ सक्रिय संक्रमित छन् । साथै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ९०७ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.