www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोभिड अपडेटः ९ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११४ जनामा गरिएको नमुना परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज कास्की ८ र स्याङ्जा १ जनामा गरी कुल ९ संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट १७ जना कोरोनामुक्त भएका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.