www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कांग्रेसको नेतृत्व सम्हाल्न चुनावी मैदानमा अर्जुन जोशी

पोखरा ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेशको सभापतिमा अर्जुन जोशीले दाबेदारी प्रस्तुत गरेका छन् । निर्वाचन कार्यतालिका अनुरुप जोशीले शुक्रबार मनोनयन दर्ता गरेका हुन् ।

जोशीसँगै सभापतिमा शुक्रराज शर्माको पनि दाबेदारी छ । दुई प्यानल बनाएर नेतृत्व लिन कस्सिएका जोशी र शर्माको कडा टक्कर हुने देखिन्छ । मतदान केही बेरमा मतदान सुरु हुदैँछ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.