www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

गण्डकी कोरोनाः आज ८ जनामा संक्रमण पुष्टि, २२ जना संक्रमणमुक्त

hima aus

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७९ जनामा गरिएको नमुना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

classic tech

निर्देशनालयका अनुसार आज गण्डकीका ३ जिल्लामा संक्रमण भेटिएको हो । आज कास्कीका ४, नवलपुर २ र पर्वत २ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ८८ पुगेको छ ।

Batas

पछिल्लो २४ घण्टामा गण्डकीबाट २२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै गण्डकीमा आज कोभिडका कारण मृत्यु हुने शून्य छ । गण्डकीमा हालसम्म मृत्यु हुनेको संख्या १४२२ पुगेको छ । यसैगरी गण्डकी प्रदेशभर १८५ जना सक्रिय संक्रमण रहेका निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...