www.tandavnews.com
Fact ~ In search of truth

पोखरा आउँदै गरेको ट्रक विजयपुरमा दुर्घटना, २ जनाको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा-२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ४ बजे फलामे रड लिएर पोखरा आउँदै गरेको लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालिमा पल्टिएको हो ।

Batas

दुर्घटनामा लमजुङ पार्चेका ४२ वर्षिय भिम बहादुर तामाङ र नाम/वतन नखुलेका अन्दाजी ४०-४५ वर्षिय पुरुष घाइते भएकोमा दुवैकाे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिसुवाले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.