www.tandavnews.com
Fact ~ In search of truth

अहिलेसम्मकै ‘उत्कृष्ट’ मानिएको डायनासोरको भ्रूणको अवशेष

ताण्डव न्यूज

वैज्ञानिकहरूले कम्तिमा ६६ मिलियन वर्ष पहिलेको संरक्षित डायनासोरको भ्रूण पत्ता लगाएका छन् । फेलापरेको भ्रूणको अवशेषलाई अहिलेसम्मकै ‘उत्कृष्ट’ मानिएको छ ।

वैज्ञानिकहरुले चीनको गङझाओमा कुखुराको अण्डाझैं कोरल्ने अवस्थामा रहेको डाइनासोरको अण्डाभित्र भ्रूण फेलापरेको जनाएको हो । अचानक आएको पहिरोमा डाइनोसरको अण्डा पुरिएको हुँदा सुरक्षित रहन पुगेको अनुसन्धानकर्ताले बताएका छन् । उक्त भ्रूण कुखुराको जस्तै आफ्नो अण्डाबाट बाहिर निस्कने तयारीमा थियो ।

Batas

चीन, क्यानडा र बेलायतका वैज्ञानिकहरू सम्मिलित संयुक्त अनुसन्धान टोलीद्वारा डिसेम्बर २२, २०२१ मा विज्ञान पत्रिकामा यो असाधारण जीवाश्म विज्ञान खोज बारे प्रकाशित गरिएको थियो ।

एजेन्सी

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.