www.tandavnews.com
Fact ~ In search of truth

फिल्म ‘चुरिफुरि’ले दर्शकको मन जितेको छ : निर्देशक आचार्य

पोखरा ।

निर्देशक ऋषिराम आचार्यले फिल्म ‘चुरिफुरि’ले दर्शकको मन जितेको बताएका छन । उनले मङलबार पोखरा का पत्रकार माझ फिल्मको बिसयबस्तु दर्शकेल रुचाएको बताए ।

पुस ९ गते नेपालभरका हलहरुमा प्रदर्शन आएको उक्त चलचित्रले डिपेडेन्ट्मा भिसामा बिदेशजाने युवाहरुको कथालाइ प्रस्तुत गरिएको छ । आचार्यले समाजमै भैरहेका घटनालाइ फिल्ममा प्रस्तुत गरिएको सुनाए ।

Batas

नायिका सोना बज्रचार्यले पहिलो फिल्मबाट राम्रो प्रतिक्रिया पाएको सुनाइन्। ‘अग्रज कलाकारहरु सङ काम गर्दा निकै रमाइलो र सिक्ने अवसर पाएँ , ‘ उनले भनिन ।

निर्देशक आचार्यका अनुसार फिल्म एक करोड हाराहारिमा फिल्म निर्माण भएको हो । फिल्ममा नायिका बज्रचार्यका अलावा सुबोध गौतम, रबिन्द्र झा, पुजा पन्त, दिपक आचार्य लगायत को अभिनय देख्न सकिन्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.