www.tandavnews.com
Fact ~ In search of truth

सडक महोत्सवमा अनेकथरी संस्कृति (फोटोफिचर)

पोखरा, ताण्डव न्यूज

अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतार्थ पोखरामा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) को आयोजनामा २३ औं संस्करणको सडक महोत्सव आज देखि सुरु भएको हो ।

उक्त महोत्सव आगामी १७ गतेसम्म सञ्चालन हुनेछ । गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेको महोत्सवमा विभिन्न जिल्लाबाट विभिन्न समुदायको संस्कृति झल्कने बाजागाजासहितको झाँकी प्रदर्शन गरिएको थियो ।

Batas

महोत्सवको उद्घाटन पूर्व आयोजित र्यालीमा हिमालपारीको जिल्लाको कला संस्कृतिदेखि नवलपुरको थारु समुदायको कला संस्कृति प्रदर्शन गरिएको थियो ।

ताण्डवकर्मी अर्जुन गाहा (सुशान्त) को लेन्सबाट हेरौं सडक महोत्सवमा झल्किएका अनेकथरी कला, संस्कृतिः

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.