www.tandavnews.com
Fact ~ In search of truth

सुनचाँदीको मूल्य घट्यो

पोखरा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ९०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम छ । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी रु १ हजार २५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.