www.tandavnews.com
Fact ~ In search of truth

नेकपा ‘एस’ का अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी ‘एकीकृत समाजवादी’ का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

आशंका लागेर स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कोटेश्वरस्थित निवासमा आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Batas

यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

 

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.