बेइजिङ
कोरोना भाइरसबाट अति प्रभावित विश्वका १० वटा देशका जनवरी १७ सम्मको कूल संक्रमितको तथ्यांक यस प्रकार रहेको छः
देश संक्रमित
विश्व- ३२ करोड ७७ लाख ९३ हजार ४७२
अमेरिका- ६ करोड ५६ लाख ९९ हजार ९४७
भारत- ३ करोड ७१ लाख २२ हजार १६४
ब्राजिल- २ करोड ३० लाख १५ हजार १२८
बेलायत- १ करोड ५३ लाख १६ हजार ५४२
फ्रान्स- १ करोड ४२ लाख ८३ हजार ५१४
रुस- १ करोड ६ लाख २१ हजार ४१०
टर्की- १ करोड ४ लाख ५९ हजार ९४
इटाली- ८७ लाख ६ हजार ९१५
स्पेन- ८० लाख ९३ हजार ३६
सिन्ह्वा
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.