www.tandavnews.com
Fact ~ In search of truth

एमाले उपमहासचिव गुरुङलाई दोस्रो पटक कोरोना संक्रमण

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङलाई संक्रमण भएको यो दोस्रो पटक हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब चेक गर्दा आज संक्रमण पुष्टि भएको गुरुङका प्रेस संयोजक बिक्रम न्यौपानेले बताए । न्यौपानेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । ‘उहाँ अहिले पोखरास्थित निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ । स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.