www.tandavnews.com
Fact ~ In search of truth

‘पराईको सिन्दुर’ बजारमा

पोखरा ।

नवगायक सुमन बसौला र दृष्टिविहिन नवगायिका मन्दिरा थापा मगरको आवाजमा ‘पराईको सिंन्दुर’ नामक लोकदोहोरी गीत सार्वजानिक भएको छ । गीतमा सन्तोष सुवेदीको संगीत र दिपक अधिकारीको शब्द सिर्जना रहेको छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् ।

उनै आचार्यले निर्देशन गरेको उक्त भिडियोमा सञ्चारकर्मी सुरज आचार्य र ममता अधिकारीको अभिनय देख्न सकिन्छ । शिव ‘राजा’ भुर्तेलले खिचेको भिडियोलाई समिर रामदामले सम्पादन गरेका छन् । भिडियोलाई सुवास अम्गाईले कलरिङ गरेका हुन् । गीतको भिडियोलाई डिजिटल स्टारको अफिसियल युटुवबाट सार्वजानिक गरिएको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.