www.tandavnews.com
Fact ~ In search of truth

एकैदिन थपिए ११ हजार ३५२ संक्रमित

पोखरा ।

पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस महामारी सुरु भएयता नेपालमा याे संक्रमित संख्या अहिलेसम्मकै उच्च हो ।

कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हाे । यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.