www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोबिन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले आज दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्नेछन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

Batas

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.