www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा एकैदिन ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि, कास्कीमा ४८९ जना थपिए

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ९०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न ल्याबमा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार कास्कीमा ४८९ जनामा संक्रमण रहेको पाइएको छ ।

Batas

यस्तै, पछिल्लो २४ घण्टामा २ जना संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा गाेरखा नगरपालिका ११का ४० वर्षीय पुरुष र पर्वत कुश्मा नगरपालिका १३की २३ वर्षीय महिला छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.